काठमाडौँ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन्। चिनियाँ कम्पनी 'चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड'ले ठेक्का