काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । चाइनिज व्यवसायिक कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको ११४ किलोमिटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । हाल एक […]