प्राविधकसहितको टोलीले गर्‍यो विकास योजनाको अनुगमन

‍सिमकोट – हुम्लामा वार्षिक कार्यक्रमअनुसार निर्माण कार्य सम्पन्न भएका र काम भइरहेका योजनाहरुको संयुक्त अनुगमन भएको छ। सम्पन्न योजनाहरुको अन्तिम भुक्तानी दिन र काम भइरहेका योजनाहरुको कामको गुणस्तर हेर्न प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो। सिमकोट गाउँपालिकाले वडा नम्बर १, २ र ३ मा चालु आर्थिक वर्षका लागि तय भइ निर्माण कार्य सम्पन्न भएका र काम […]

सम्बन्धित सामग्री

नगरप्रमुख भण्डारीद्वारा इनरुवा ४ र ८ को विकास योजनाको अनुगमन

सुनसरीको इनरुवा नगरपालिकाले तीन दिनदेखि जारी गरेको विकास योजनाको अनुगमन कार्य बिहीबार पनि जारी राखेको छ । नगरप्रमुख केदार भण्डारी नेतृत्वको अनुगमन टोलीले इनरुवा नगरपालिका–४ र ८ को विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री आयोजनाको अनुगमनमा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा प्रदेशका पहाडी जिल्लामा सञ्चालित विकास योजनाको अनुगमन तथा स्थलगत निरिक्षणमा निस्किएका छन्। बिहीवारबाट अनुगमन सुरु गरेका मन्त्री देउवाले बिहीवार र शुक्रबार डडेल्धुरा, डोटी, अछाम र बाजुरामा संचालित विकास योजनाको अनुगमन तथा निरीक्षण गरेका हुन्। सोही क्रममा मन्त्री देउवाले बिद्यालय भवन उद्घाटन संगै विभिन्न […]

योजनाको अनुगमन गर्न पूर्वमुख्यमन्त्री शाही उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाही उत्तरी हुम्लामा निर्माण भइरहेका योजनाको स्थलगत अनुगमनमा निस्केका छन्। नाम्खा र सिमकोट गाउँपालिकामा प्रदेश सरकारको लागत साझेदारीमा निर्माण भएका योजनाको अनुगमन गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्। आइतबार सिमकोटबाट नाम्खा गाउँपालिकातर्फ निस्कने क्रममा पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हाल निर्माणाधीन योजनाको अनुगमन गर्न जान लागेको बताए। उनी […]

हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवा प्रदान

जाजरकाेट – उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ। विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन्। शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहँदा पनि चालु राखेको छ। पालिकाभित्र आगामी आर्थिक वर्षका लागि बस्तीस्तरबाटै योजना छनोट तथा तर्जुमाका कामसमेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज […]

कांग्रेस उपसभापति खड्काद्वारा विकास योजनाको अनुगमन

सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन्।...

एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ । एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो …

एकीकृत समाजवादी खोटाङले विकास योजनाको अनुगमन गर्ने

नेकपा (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ। एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय...

राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन

तुलसीपुर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गी शरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उनले जनकारी लिएका हुन् । उनको शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभा हलको अवलोकन गरेका छन् […]

सांसद भडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

प्रदेश पूर्वाधार विकास कोष २०७७/०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम गुणस्तरीय भएको/नभएकोबारे उनले अनुगमन गरेका थिए।...

सुदूरपश्चिम सरकारले बजेट बाँडेका आयोजनामा लेखा समितिले अनुगमन गर्ने

३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा बजेट वितरण गरिएका योजनाको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ । बुधबार बसेको प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकले आर्थिक वर्षको अन्तमा भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वितरण गरेका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । लेखा समितिका […]