दैलेख : स्थानीय तह प्रदेश सरकारबाट दैलेखमा निर्माण भएका योजनाको अनुगमन गर्न कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति दैलेख आएको छ।
स्थानीय सरकार प्रदेश सरकारबाट निर्माण गरिएका योजना प्रभावकारी नभएको जनगुनासो बढेपछि समितिले कर्णाली प्रदेशका दशवटै जिल्लामा सम्पन्न भएका योजनाको स्थलगत अनुगमन गर्ने अभियान थालेको कर्णाली प्रदेश...