एउटै जिल्लाका दुई सहमहान्त्री रहेको नेपाली कांग्रेस बारामा प्रदेश र प्रतिनिधिसभा दुवैमा एक सिट पनि जित हात पार्न नसके पछि जिल्लामा कांग्रेस शून्य भएको छ । टिकट वितरणदेखी नै केन्द्रीय समितिमा रहेका सहमहान्त्रीद्धयले प्रतिनिधिसभामा चार र प्रदेशसभामा आठ क्षेत्रमा आफू र आफना मान्छे सुरक्षित गरेको भन्दै कार्यकर्ता पंतिमा चरम असहमति बढेपछि निर्वाचनको अन्तिम परिणामले बारामा […]