जनजाति पत्रकार महासंघमा रामधन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन भएका छन्। गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा देउवाले गरे ४८ सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्य मनोनयन गरेका छन् । यसअघि ओमबहादुर घर्तीमगरलाई महासंघको अध्यक्ष मनोनित गरेका देउवाले आइतबार ४८ जना सदस्य मनोनित गरेका हुन् ।६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा विधान अनुसार अब १९ जना सदस्यहरु मनोनयन गर्न बाँकी छ।यी हुन् ४८ जना सदस्य १. विश्वदिप लिङदेन, झापा२.जगत बराम, गोरखा३.तीर्थ लामा, सिन्धुपाल्चोक४.डा. राजकुमार राई, खोटाङ५.राम बहादुर लामा, चितवन६.सुनिल गुरुङ, कास्की७.कर्म व्यञ्

प्रदेश १ को आदिवासी जनजाति चलचित्र महासंघमा ज्योतिराज

काठमाडाैँ- आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। विराटनगरमा हालै आयोजित आदिवासी जनजाति चलचित्र विषयको देशव्यापी अभिमुखीकरण कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो। समितिका उपाध्यक्षहरूमा दिपनारायण राजवंशी, भूपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल, कोषाध्यक्षमा पेशलकुमार […]

जनजाति महासंघमा प्रतिनिधित्व नगराएको भन्दै थारू कल्याणकारिणीको आपत्ति

नेपाल आदिवासी जनजाति महासंघमा आफहरुको उचित प्रतिनिधित्व नभएको भन्दै थारू कल्याणकारिणी सभाले आपत्ति जनाएको छ।

आदिवासी जनजाति महासंघमा कांग्रेस–एमालेबीच गठबन्धन हुने

१० चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ । नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् । एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर […]

जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री देउवाको चासो

आदिवासी जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिएका छन् । नवलपरासीको कावासोतीमा जारी महाधिवेशनबाट चयन हुने महासंघको कार्यसमिति गठबन्धनअनुसार बनाउन प्रधानमन्त्री देउवाले खबर पठाएको स्रोतले जनाएको हाे । महासंघमा एमाले पहिलो स्थानमा छ भने काँग्रेस दोस्रो स्थानमा छ । त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् । तर, २१ सदस्यीय पदाधिकारीमा काँग्रेस र एमालेले भागबण्डा गरेपछि माओवादी केन्द्र र जसपाको भागमा कुनै भाग परेन । त्यसपछि माओवादी केन्द्र

जनगणनामा गणकले मनपरी उत्तर लेखेको भन्दै आदिवासी जनजातिको आपत्ति

काठमाडौं : जनगणनामा खटिएका गणकहरूले प्रश्नको उत्तर मनपरी लेखेको पाइएको भन्दै आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन्।नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संगठनहरुले जनगणना सुरु भएको पाँचौं दिन तथ्यांक विभागको कार्यालयमा पुगी ध्यानकर्षण गराएका हुन्।महानिर्देशक श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेवाः देय दवु, नेपाल मगर संघ, तमु ह्युल छोंजधि‚ किरात याक्थुङ चुम्लुङलगायत संस्थाका प्रतिनि

२७औं विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज २७औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन्।यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदि