जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री देउवाको चासो

आदिवासी जनजाति महासंघको महाधिवेशनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिएका छन् । नवलपरासीको कावासोतीमा जारी महाधिवेशनबाट चयन हुने महासंघको कार्यसमिति गठबन्धनअनुसार बनाउन प्रधानमन्त्री देउवाले खबर पठाएको स्रोतले जनाएको हाे । महासंघमा एमाले पहिलो स्थानमा छ भने काँग्रेस दोस्रो स्थानमा छ । त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् । तर, २१ सदस्यीय पदाधिकारीमा काँग्रेस र एमालेले भागबण्डा गरेपछि माओवादी केन्द्र र जसपाको भागमा कुनै भाग परेन । त्यसपछि माओवादी केन्द्र