राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा विद्रोह, जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, ६ पुष । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समिति आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो । विद्रोह पक्षले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाहरुको अपेक्षाबमोजिम वैधानिक तवरले सहज प्रक्रिया पूरा नभएको […]

सम्बन्धित सामग्री

जनजाति महिला महासंघमा समानान्तर कमिटी, महाधिवेशन अवैध भएको ठहर (भिडिओ)

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को हालै सम्पन्न महाधिवेशन अवैधानिक भएको भन्दै असन्तुष्ट पक्षले तदर्थ समिति बनाएको छ । यही मंसिर २९ गते तत्कालीन अध्यक्ष चिनीमाया माझीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ८औं महाअधिवेशनमा आफू अनुकूलका सदस्य संस्थाहरूलाई मात्र बन्दसत्र हलमा प्रवेश गराएर एकलौटी गरिएको आरोप लगाइएको छ । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन […]