राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा विद्रोह, जुनिता राईको नेतृत्वमा तदर्थ समिति गठन

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समिति आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो ।विद्रोह पक्षले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाहरुको अपेक्षाबमोजिम वैधानिक तवरले सहज प्रक्रिया पूरा नभएको आरोप लगाएको छ […] The post राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा विद्रोह, जुनिता राईको नेतृत्वमा तदर्थ समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जनजाति महिला महासंघमा समानान्तर कमिटी, महाधिवेशन अवैध भएको ठहर (भिडिओ)

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को हालै सम्पन्न महाधिवेशन अवैधानिक भएको भन्दै असन्तुष्ट पक्षले तदर्थ समिति बनाएको छ । यही मंसिर २९ गते तत्कालीन अध्यक्ष चिनीमाया माझीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ८औं महाअधिवेशनमा आफू अनुकूलका सदस्य संस्थाहरूलाई मात्र बन्दसत्र हलमा प्रवेश गराएर एकलौटी गरिएको आरोप लगाइएको छ । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन […]