आदिवासी जनजाति महासंघमा कांग्रेस–एमालेबीच गठबन्धन हुने

१० चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ । नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् । एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनीको अधिवेशन सुरु

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा सुरु भएको छ। अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका हुन्। अधिवेशन आइतबारसम्म चल्नेछ। बाल मन्दिरमा उद्घाटन गरिएको अधिवेशनकोको...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकाे अध्यक्षमा तोरण गुरुङ निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) काे अध्यक्षमा तोरण बहादुर गुरुङ  निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा आइतबार भएको फिप्नाको नवौँ महाधिवेशनले सर्वसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ...

बिर्तामोडमा आदिवासी जनजाति नगर पर्यटकीय दोस्रो महोत्सव आयोजना हुने

झापा – झापाको बिर्तामोडमा आगामी माघ ९ देखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव गर्न लागिएको हो । आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए । उनले महोत्सवले […]

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा  श्रेष्ठ

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति...

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।...

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।महासंघका पूर्व अध्यक्ष राजकुमार लेखील

भदौमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन

खोटाङ, ५ साउन । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ […]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा

खोटाङ– एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज […]

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहाद

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकामा ११ सल्लाहकार, कार्यसमितिमा ४३% महिला

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ भने ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ । अठार जनजाति सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका थिए भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिशत महिला निर्वाचित भएका थिए । […]