प्रदेश १ को आदिवासी जनजाति चलचित्र महासंघमा ज्योतिराज

काठमाडाैँ- आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। विराटनगरमा हालै आयोजित आदिवासी जनजाति चलचित्र विषयको देशव्यापी अभिमुखीकरण कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो। समितिका उपाध्यक्षहरूमा दिपनारायण राजवंशी, भूपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल, कोषाध्यक्षमा पेशलकुमार […]

सम्बन्धित सामग्री

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा राई

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को नयाँ समिति गठन भएको छ । विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै फिल्म र टेलिफिल्म निर्माण गरिसकेका राई चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजक समेत थिए । विभिन्न सामाजिक कार्यमा समेत […]

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज

काठमाडौँ – आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बिहीबार विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरी सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषा चलचित्र प्रवर्धन समितिको संयोजक रहेका […]