पशुपतिनाथ परिसरमा गाँजा तान्दै साधुसन्त (फोटोफिचर)

काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

सम्बन्धित सामग्री

तस्बिरहरू: शिवरात्रिका लागि पशुपतिनाथ परिसर सिँगारिँदै

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका लागि पशुपतिनाथ परिसरमा रंगरोगन र सजावटको कामलाई तीव्र पारेको छ । शिवरात्रिका लागि साधुसन्तहरुको चहलपहल पनि बढ्न थालेको छ । कालमोचनघाट, राममन्दिर, अन्नपूर्ण र स्वर्गद्वारी आश्रममा साधुसन्तको भीड बढेको हो । कोषका अनुसार फागुन ६ मा हुने शिवरात्रि मेला दर्शनका लागि साधुसन्त आउने क्रम बढ्दै गएको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा आउने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास रहेको छ।

झकिझकाउ पशुपति, भरिभराउ मान्छे [फोटो फिचरसहित]

काठमाडौँ– पुशपतिनाथ मन्दिर परिसर विभिन्‍न रंगका फूलहरूले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पवित्र पाशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड रहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रौनक थपेको छ । नेपालका विभिन्‍न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीको भीडभाड बढेको छ । बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो देखिन्छ । भारतका विभिन्‍न स्थानबाट आएका दर्शनार्थी आएका छन् । […]

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरको रौनक

काठमाडौं : कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्।  कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस…

शिवरात्रि पर्व मनाउन पशुपतिमा सम्पूर्ण तयारी पूरा

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ । मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको छ । कोरोनापछि यस वर्षको महाशिवरात्रि मंगलबार मनाइँदै छ ।

पुरानै 'फर्म'मा फर्किँदै पशुपति, शिवरात्रि नजिकिँदा देखियो यस्तो चहलपहल

मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना…

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।           विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउनुहुन्छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।

पशुपतिमा बिन्दास बाबा (फोटो फिचर)

२६ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका …

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।      वेद-अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी ...