पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।      वेद-अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी ...

सम्बन्धित सामग्री

महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले

काठमाडौं- महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनका […]

डोलेश्वरबाट बिदा भए साधुसन्त

शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो ।डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए ।‘क’ वर्गका साधुसन्तलाई १ हजार १ सय,

डोलेश्वरबाट बिदा भए साधुसन्त, दक्षिणा दिइयाे

भक्तपुर, १९ फागुन : शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले […]

बिदा भए डोलेश्वरबाट साधुसन्त

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार विदाई गरिएको छ।...

दक्षिणासहित बिदाई भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका २२४ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका […]

पशुपतिनाथमा १० लाख दर्शनार्थी, ३० हजार साधुसन्त

काठमाडौं, १७ फागुन । पशुपति क्षेत्र विकास समितिका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आज १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै निर्देशक डा. खतिवडाले भने, “महाशिवरात्रिका अवसरमा सहज दर्शनका लागि बिहान ३ बजेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरेका […]

शिवरात्रिको पूर्वसन्ध्या पशुपतिमा भीड

शिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरूको चहलपहल बढेको छ । महाशिवरात्रिको अघिल्लो दिन अघिपछि भन्दा भक्तजन र साधुसन्त तथा बाबाहरूको उपस्थिति बढी देखिएको हो । शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरूको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।  यसैगरी नागा बाबाका लागि भने पशुप

पशुपतिनाथ परिसरमा गाँजा तान्दै साधुसन्त (फोटोफिचर)

काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

डोलेश्वरबाट बिदा भए साधुसन्त

भक्तपुर : महाशिवरात्रि पर्वका लागि भक्तपुरमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका साधुसन्तलाई शुक्रवार साँझ बिदाइ गरिएको छ। भारत र नेपालका विभिन्न स्थानबाट डोलेश्वरको दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो।यस वर्ष डोलेश्वरमा १६२ जना साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ। कोरोना महामारीका कारण यस वर्ष साधुसन्तको कम आएका समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतुले बताए।डोलेश्वरमा आएका साधुसन्