शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरको रौनक

काठमाडौं : कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्।  कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस…

सम्बन्धित सामग्री

पशुपतिमा लाग्यो ‘बाबा’लाई शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौँ – यस वर्षको महाशिवरात्रि पर्वको तयारी पशुपति क्षेत्र विकास कोषले पूरा गरेको छ। शनिबार हुने शिवरात्रि मेलाका लागि कोषले पाशुपत क्षेत्रको सरसफाइ, रंग रोगन गर्ने, सुरक्षा प्रवन्ध मिलाउने, बत्तीको व्यवस्थापन गर्ने जस्ता काम गरेको छ। शिवरात्रिका लागि भारतबाट साधुसन्त, जोगीहरु पनि आइपुगेका छन्। केही शुक्रबार पनि आउन सक्ने जनाइएको छ। तर विगतको तुलनामा यसपटक […]

रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै छैन रौनक

सुर्खेत – माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने  रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन। दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन्। चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने […]

रुकुमपश्चिमका बादी बस्तीमा छैन दशैँको रौनक

काठमाडौँ– माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने  रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् । चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, ‘कसैले पत्याएर ऋण दिए त एक छाक […]

पशुपति मिन्दर परिसरमा तीजको रौनक (फोटो फिचर)

दुई वर्षसम्म कोरोना महामारीका कारण खुलारुपमा मनाउन नपाइएको तीज यसपटक नेपाली महिलाहरुले भव्य रुपमा मनाइरहेका छन् । तीजको अवसरमा पशुपतिनाथ मिन्दर परिसरमा पूजाआजा र नाचगान उल्लासमय वातावरण…

सुरु भयो बोलबम यात्रा, तस्बिरहरू हेर्नुहोस्

आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । देशका विभिन्न भागमा बोलबम यात्रा सुरु छ । काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर

नक्सालमा पाहाँ च:ह्रेको रौनक : आज नक्साल भगवतीलाई पशुपति लगिने

काठमाडौं : अहिले काठमाडौं जात्रामय भएको छ। पाहाँ च:ह्रे सुरु भएसँगै नेवार समुदाय रहेको बस्ती जात्रामय भएको हो। काठमाडौंमा दशैंभन्दा ठुलो चाडका रुपमा मनाइने यो पर्व अन्तर्गत नक्सालमा पनि देवदेवी खट जात्रा भइरहेको छ। गोमा गणेश, लाल गणेश र नक्साल भगवतीको प्रतिमालाई खटमा राखेर नगर परिक्रमा गराइँदैछ। पहिलो दिन गोमा…

पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)

१७ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा […]

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा ‘मस्तमगन’ जोगीहरु (फोटो फिचर)

काठमाडौँ- महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथ परिसरमा रौनक छाइसकेको छ। सोमबार अपराह्न पशुपति क्षेत्रमा साधुबाबाहरुको लीला रोचक देखिएको थियो। यद्यपि यस वर्ष साधुबाबाको संख्या अघिल्ला वर्षहरुको तुलनामा कम भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। पशुपतिनाथ क्षेत्रको गौशालादेखि मृगस्थलीसम्म साधुहरुले धुनी जगाएका छन्। आफ्नै सुरमा पशुपतिमा रमाइरहेका साधुबाबाहरुका केही तस्बिर देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेकी छन्।

पुरानै 'फर्म'मा फर्किँदै पशुपति, शिवरात्रि नजिकिँदा देखियो यस्तो चहलपहल

मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना…

तिहार सकिएसँगे छठको तयारी सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा […]