मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्।
कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना…