बार पदाधिकारी र न्यायाधीशहरु आज पनि छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसियसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन््। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरु र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका बारका महासचिव...

सम्बन्धित सामग्री

न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । […] The post न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.