विधान संशोधनका लागि छलफलमा एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ। एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको…

सम्बन्धित सामग्री

विधान संशोधनबारे ए डिभिजन क्लबसंग एन्फाको छलफल

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधान संशोधनका लागि ए डिभिजन क्लबहरुसँग छलफल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले ए डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गरेको हो । एन्फा प्रवक्तासमेत रहेका विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा क्लबसंग छलफल भएको एन्फाले जनाएको छ । छलफलमा एन्फा महासचिव इन्द्रमान […]