कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा

काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो । कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्म...

सम्बन्धित सामग्री

टीआरसीमा सहमति जुटाउन संसदीय उपसमिति सक्रिय

२२ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप सात दिनको समय पाएको संसदीय उपसमिति सक्रिय भएको छ । अनौपचारिक छलफलमा रहेका समिति सदस्यहरु आइतबार औपचारिक छलफलमा जुट्दैछन् । उपसमिति सदस्य सन्तोष परियारका अनुसार आइतबार बिहान साढे ८ बजे उपसमितिको बैठक बोलाइएको छ । अब बस्ने बैठकले प्रतिवेदन लेखनको कार्य सुरु गर्ने जनाइएको छ […]

सहमति जुटाउन सरकारलाई सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित साउन १० देखि निरन्तर संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउन सरकारलाई सकस परेको हो । कतिपय सरकार सम्बद्ध सांसदहरूले समेत […]

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

२१ वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा सहजीकरण समिति बनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा अर्थमन्त्री प्रकाशरण महत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुनमन्त्री धनराज गुरुङ सदस्य छन् । यस्तै मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला सचिव कृष्णहरि पुष्कर, रक्षासचिव किरण […]

प्रधानमन्त्रीमा सहमति जुटाउन गठबन्धनका नेताको छलफल बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो। देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म…

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेता तथा कार्यदलका सदस्यको सहभागिता रहेको बताइएको छ । यसअघि सिट बाँडफाँटमा हिजो दिनभर छलफल भएपनि सहमति जुटन सकेको थिएन । साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक […]

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् । भागबण्डा मिलाउन शुक्रबार राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि शनिबार बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर […]

नागरिकता विधेयकमा सहमति जुटाउन छलफल

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ । सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले बुधवार  गृह मन्त्रालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल गरेका छन् । २३ फागुनमा पनि विद्येयकबारे छलफल गरिएको थियो । छलफलमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)क

गृहमन्त्री खाँणद्वारा नागरिकता विधेयकमा सहमति जुटाउन पहल

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक दलबीच सहमति जुटाउन छलफल सुरु गरेका छन् । छलफलमा सहभागी वक्ताले विधेयकमा पारित नहुँदा धेरै नागरिक शिक्षा, रोजगारीलगायतका राज्यबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट वञ्चित हुनु परेकाले सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच सहमति कायम गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन सुझाव दिए ।कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीक

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति असफल

२ माघ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश […]

सहमति जुटाउन ओलीलाई सकस‚ बिहानैदेखि छलफलमा व्यस्त

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका छन्।नेकपा एमालेको जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ।ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन्।केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए। यस्