काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। सूची तयार गर्न अहिले दलहरु आन्तरिक छलफलमा छन्।
दलहरुले आज र भोलि निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन गराउन सक्छन्। दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका लागि…