सर्वोच्चका न्यायाधीशहरु छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु आज मंगलबार पनि छलफलमा जुटेका हुन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग...

सम्बन्धित सामग्री

सर्वोच्चले स्थगित गर्यो एआइजी बढुवाविरुद्ध रिटको सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबार स्थगित गरेको छ।अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आजका लागि तोकिएको पेशी सर्वोच्चले स्थगित गरेको हो। आज दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि सर्वोच्चले पेशी स्थगित गरेको हो। सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले एआइजी बढुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित आज छलफलका लागि दुवै पक्षल

सर्वोच्चका न्यायाधीश र नेपाल बारका प्रतिनिधिबीचको छलफल जारी

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिबीचको छलफल सुरु भएको छ । सर्वोचमा मंगलबार (आज) मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल सुरु भएको हो । आजको छलफलमा न्यायाधीशहरूको धारणा बुझ्ने बताइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै गत ८ गतेदेखि आन्दोलनमा रहेको बारले गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई प्रवेश निषेध गर्ने भन्दै सर्वोच्च्को मूल गेटमा धर्ना […]

सर्वोच्चका न्यायाधीश विभाजित, पाँच जना प्रधानन्यायाधीशविरुद्धको छलफलमा नबस्ने

प्रधानन्यायाधीश जबराले आन्दोलनरत नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गर्दै विज्ञप्ति निकालेकै दिन २२ दिनदेखि सामूहिक छलफलमा जुटिरहेका न्यायाधीशबीच फाटो आएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार छलफलमा

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बारबीच छलफल सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आन्दोलनरत नेपाल बार एशोसिएसन र प्रधानन्यायाधीशबाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल जारी रहेको...

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्। […]

सर्वोच्चका न्यायाधीश छलफलमा, प्रधानन्यायाधीश इजलासमा

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्धमा रहेका न्यायाधीशहरु छलफलमा रहेका छन् । सर्वोच्च अदालतभित्रै उनीहरु छलफलमा जुटेका छन् । यसअघि प्रधानन्यायाधीशले सबैका लागि इजलास तोकेको भए पनि न्यायाधीशहरु अनुपस्थित रहे ।  तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने आफ्नो विभिन्न पाँचवटा मुद्दाको सुनुवाइ गरेका छन् । उनले आफ्नो लागि पनि इजलास तोकेका थिए ।

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

सर्वोच्चका न्यायाधीश छुट्टै छलफलमा, जवराबारे धारणा तय गर्ने

काठमाडौँ- सरकारमा भागभण्डा लिन खोजेको आरोपपछि विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराबारे धारणा तय गर्न सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरु छलफलमा जुटेका छन् । वरिष्ठ न्यायाधीश दीपक कार्कीको कक्षमा जारी सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरुको बैठकमा प्रधान्यायाधीश जवरालाई वहिष्कारदेखि इजलासमा नै नबस्नेसम्मका  विषय छलफलमा रहेको निकट स्रोतले जनाएको छ । जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब […]

पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।