अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थिक ऐन २०८० मा व्यवस्था भएबमोजिम नयाँ आर्थिक वर्ष सुरू भएसँगै नयाँ कर लागु भएको हो ।
गत आर्थिक वर्षमा अप्टिकल फाइबरमा अन्तशुल्क १० प्रतिशत लाग्ने गरेकोमा चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
यसका साथै सिमकार्डको प्रनि अन्तःशुल्क बढाइएको छ । गत आर्थिक वर्षमा...