दाङ १(१) मा माओवादीका थारु विजयी

बुटवल । दाङ १ (१) प्रदेशसभा सदस्यमा नेकपा माओबादी केन्द्रका इन्द्रजित थारु विजयी भएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गंगाराम भट्टराइले ११ हजार ७ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीचको मतान्तर १ हजार ७ सय ७५ रहेको थ...

सम्बन्धित सामग्री

दाङ-१ 'क' मा माओवादीका ईन्द्रजित थारु विजयी

दाङ – दाङ निर्वाचन क्षेत्र न १(क) मा नेकपा माओवादी केन्द्रका ईन्द्रजित थारु विजयी हुनुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्यमा १ हजार ७ सय ७५ मतान्तरले ईन्द्रजित थारु विजयी हुनुभएको हो । ईन्द्रजित थारुले १३ हजार ५ सय ५ मत ल्याउनुभएकाे छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनुभएको छ ।

दाङ–१ को प्रदेशसभा १ माओवादीका इन्द्रजित थारु निर्वाचित

दाङ – दाङमा नेकपा माओवादीका इन्द्रजित थारु प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। दाङ १ (१) बाट माओवादी केन्द्रका थारु १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरे भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे। थारु […]

दाङ-३ (ख) मा नेकपा माओवादीका धनबहादुर मास्की विजयी

दाङ - प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएकाे छ। मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएकाे हाे। माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएकाे हाे। तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएकाे छ।

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । मास्कीले २२ हजार ३  सय […]

दाङ- २ मा शंकर कि रेखा?

दाङ – दाङ क्षेत्र नं. २ को यसपालीको प्रतिनिधिसभा निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने निश्चित छ । किन कि यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेकपा माओवादी केन्द्रकी रेखा शर्माबिच प्रतिष्पर्धा छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि चुनाव लड्ने भनेर थप चर्चामा थियो । तर, अन्तिममा महराले चुनाव नलड्ने बताएपछि शंकर […]

दाङ २ : शंकर पोखरेल र रेखा शर्मामध्ये को बलियो ?

२३ असोज, दाङ । आसन्न प्रतिनिधिसभा चुनावका लागि आइतवार एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट मनोनयन दर्ता गराए । सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माले पनि उम्मेदवारी दर्ता गराइन् । सुरुमा माओवादीका कृष्णबहादुर महरासँग पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछि हट्दा शर्माले अवसर पाइन् । महराले ठाउँ छाडेसँगै शर्मा र एमालेका महासचिव […]

मन्त्री चौधरीले गराए दाङ–१ बाट उम्मेदवारी दर्ता

दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराए भने प्रदेश सभातर्फ (क) मा नेकपा माओवादीका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका छन्। […]

राप्ती गाउँपालिका -९ मा माओवादीका मगर विजयी

दाङ :  स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ।राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी  भएका छन्।७१४ मत खसेकोमा उनले ३५८ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका छन्। उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए। राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए।

माओवादीका दाङ इन्चार्ज गौतमले दिए राजीनामा

दाङ :  नेकपा माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।उनले  माओवादी पार्टी कम्युनिष्ट नरहेको भन्दै पदबाट राजीनामा दिनुका साथै  पार्टी परित्याग गरेको बताएका छन्। पार्टीभित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि आफूले पार्टीबाट राजीनामा दिनु परेको उन

मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा

घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।