८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । मास्कीले २२ हजार ३ सय […]