दाङ–१ को प्रदेशसभा १ माओवादीका इन्द्रजित थारु निर्वाचित

दाङ – दाङमा नेकपा माओवादीका इन्द्रजित थारु प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। दाङ १ (१) बाट माओवादी केन्द्रका थारु १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरे भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे। थारु […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथ...

लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत

बुटवल : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन्। सोमबार बिहान दाङको देउखुरीमा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। दलको नेतामा पोलिटब्युरो सदस्य इन्द्रजित थारु, बसन्त घर्तीलेसमेत दाबी गरे…

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

१८ पुस, बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि […]

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन । सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए । […]

दाङ १(१) मा माओवादीका थारु विजयी

बुटवल । दाङ १ (१) प्रदेशसभा सदस्यमा नेकपा माओबादी केन्द्रका इन्द्रजित थारु विजयी भएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गंगाराम भट्टराइले ११ हजार ७ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीचको मतान्तर १ हजार ७ सय ७५ रहेको थ...

मन्त्री चौधरीले गराए दाङ–१ बाट उम्मेदवारी दर्ता

दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराए भने प्रदेश सभातर्फ (क) मा नेकपा माओवादीका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका छन्। […]

लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

रुपन्देही । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा लुम्बिनी प्रदेशबाट ४० जना नेता परेका छन् । १२ जिल्ला रहेको यस प्रदेशबाट रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । सबै जिल्लाबाट नेतृत्वमा नसमेटिएको भन्दै केही नेताहरूले नेतृत्वको आलोचनासमेत गरेका छन् । नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वीरुकुम, हेमराज शर्मा पोखरेल दाङ, […]

माओवादी केन्द्रीय समितिः थारु समुदायका ११ जना

त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी छन् । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएका छन् । त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भएका छन् । यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ ।

लुम्बिनी प्रदेश : आज मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद विस्तार गरिने एक मन्त्रीले रातोपाटीलाई बताए । शुक्रबार दिउँसो ४ बजेसम्म शपथ गराउने तयारी भएको नेपाली काँग्रेस निकट स्रोतले बतायो । सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन्

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुलाई मन्त्री बनाउन लागेको बताईएको छ । लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित चार मन्त्रालय पाएको थियो […]