दाङ-३ (ख) मा नेकपा माओवादीका धनबहादुर मास्की विजयी

दाङ - प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएकाे छ। मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएकाे हाे। माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएकाे हाे। तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएकाे छ।

सम्बन्धित सामग्री

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्तकालागि सिफारिस गरेका छन्।  बुधबार मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्तकालागि लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन्। अर्थमन्त्री धनबहादुर मास्की र...

मुख्यमन्त्रीलाई थाहै नदिई प्रदेश राजधानीको गुरुयोजना लिएर दुई मन्त्री काठमाडौँमा

लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।...

मुख्यमन्त्रीलाई थाहै नदिई प्रदेश राजधानीको गुरुयोजना लिएर दुई मन्त्री काठमाडौँमा

लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।...

लुम्बिनी प्रदेशः आज तीन मन्त्री नियुक्त हुँदै

स्रोतका अनुसार उनले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादीका संसदीय दला नेता सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई मन्त्री नियुक्त गर्दै छन्।...

दाङ-३ (२) मा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी

दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनको तर्फका माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की २ हजार १ सय ६३ मतान्तरले विजयी भएका छन् ।

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । मास्कीले २२ हजार ३  सय […]

दाङ ३(२)मा माओवादीका धनबहादुर मास्की विजयी

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी भएका छन् । प्रदेशसभा सदस्यका लागि

दाङ-३ प्रदेश (२) मा मा‌ओवादीका मास्की निर्वाचित – देशसञ्चार

दाङ - दाङ-३ प्रदेश सभा(२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन्। मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी