मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा

घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

सम्बन्धित सामग्री

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।

एमालेले दाङका सबै पालिकामा उम्मेदवार टुंगो लगायो – देशसञ्चार

दाङ– दाङका १० पालिकामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ। एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट