माओवादीका दाङ इन्चार्ज गौतमले दिए राजीनामा

दाङ :  नेकपा माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।उनले  माओवादी पार्टी कम्युनिष्ट नरहेको भन्दै पदबाट राजीनामा दिनुका साथै  पार्टी परित्याग गरेको बताएका छन्। पार्टीभित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि आफूले पार्टीबाट राजीनामा दिनु परेको उन