काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ । सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको […]