नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

१७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो […]

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब नजिक

९ माघ, काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ । नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

१२ मंसिर, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ । आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५५ करोडमा सीमित

२५ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ । दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने केही बढ्यो

९ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब २७ करोडमा खुम्चियो

सोमबार सेयर बजार सूचक नेप्सेमा थप १२ अंकमाथिको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकको गिरावट आउदै २० हजार ६५.८२ अंकमा झरेको हो ।उसो त यस दिन कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशत

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार एक अर्बमा खुम्चियो

सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम समेत एक अर्ब ४ करोड रुपैयाँमा खुम्चिन पुगेको छ । आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने, इनभेष्टमेन्ट समूह १.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.०१ प्रत

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ४१.५५ अंकले घटेर २ हजार ८३५.१९ विन्दुमा रोकिएको छ। आज नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन्। आज ५ अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने १४ अर्ब घटेन

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् । य

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्बमा झर्यो

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो । जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै