२५ माघ, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार […]