विदेशबाट लास ल्याउन त पावर चाहिने देशमा रोजगारीको आस बोकेर फर्किने दिन कहिले आउला ?

कुनै पनि देशमा राजनीतिक उथलपुथल हुनु सामान्य कुरा हो । समय समयमा यस्तो भइरहेको पनि हुन्छ । राजनीति गरेपछि सत्ता आफ्नो हातमा पार्न जुनसुकै पार्टी र नेताले कोसिस त गर्छन् नै ।  हामी आम नागरिक अथवा एक परदेशीको हिसाबले भन्दा त राम्रा दुःख बुझ्नेको हातमा परोस् भन्ने कामना हुन्छ । तर हाम्रो यो सपना बिपनामा कहिले परिणत हुन्छ थाहा छैन । प्रचण्डको कमाण्डमा जनयुद्ध चल्दा देशमा बस्ने नसकेर बाध्यता बस खाडी र मलेसिया श्रम बेच्न बाध्य हुन प¥यो हजारौँलाई । उनीहरू मध्ये धेरै जना अहिले पनि ढुक्कले नेपाल फर्कन सकेका छैनन् ।&n...

सम्बन्धित सामग्री

विदेशबाट आउँदा कर नतिरी के–के सामान ल्याउन पाइन्छ ?

काठमाडौं। सरकारले विदेशबाट आउने यात्रुले भन्सार शुल्क नतिरी ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरेको छ। नयाँ बजेटमार्फत् भन्सार शुल्क नतिरी विदेशबाट ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरिएको हो। विदेशबाट आउँदा कर नतिरी ल्याउन पाउने सामानहरु निम्न छन्ः आफूले प्रयोग गरेका लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु, पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीको गहना र अन्य धेरै ।

विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप...

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको पुनः निर्देशन

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन पुनः निर्देशन दिएका छन्। प्रधानमन्त्रीले गएको शुक्रवार विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए। तर, अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्रीले चासो देखाएका हुन्। साथै, उनले अर्थमन्त्रीलाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्।

विदेशबाट फर्किँदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने विषयलाई सरल र सहज बनाउन निर्देशन दिनुभएकाे छ । उहाँले विदेशबाट फर्केका नेपालीले व्यक्तिगत प्रयाेजनका लागि माेबाइल ल्याउन पाउने सम्बन्धमा नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई फुकाउन निर्देशन दिनुभएकाे हाे ।  प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी...

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? कुन सामान कति ल्याउन पाइन्छ?

काठमाडौं : विदेशबाट फर्किदा ल्याउन पाइने सामाग्रीबारे भन्सार विभागले परिपत्र जारी गरेको छ। विदेशबाट फर्किदा के सामाग्री ल्याउन पाइने, कति र के नपाइने भन्ने विषयमा विभागले फेरि स्पष्ट पारेको हो। विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन्। यी सामाग्रीहरुमा सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउने गरेका…

विदेशबाट नेपाल आउँदा कति ग्राम सुन ल्याउन पाइन्छ ?

विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले  विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याए

पूर्वाधारविद् आचार्य भन्छन्- विदेशबाट अक्सिजन ल्याउन थालौं

काठमाडौं। पूर्वाधारविद् सूर्यराज आचार्यले पर्याप्तमा मात्रामा अक्सिजन भएका मुलुकबाट नेपालमा अक्सिजन ल्याउन पहल गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालको अक्सिजन अभाव आपूर्ति गर्न विदेशबाट ल्याउन थाल्नुपर्ने बताएका हुन्। उनले भनेका छन्, "यतिबेला यात्रु उडानहरु रोकिएका छन्। त्यसैले फ्लाइटबाट अक्सिजन ल्याउनुपर्छ।" विदेशबाट अक्सिजनको आपूर्ति/ढुवानी गर्न सकेमात्र धेरैभन्दा धेरै बिरामी बचाउन सक्ने उनको भनाइ छ।