संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सुरु गरेको छ । यो आक्रमण पनि दक्षिण अमेरिकी ह्याकिगं समूह ल्यापससलेनै गरेको आशंका गरिएको छ ।
मदरबोर्डको रिपोर्ट अनुसार ल्यापससले आफ्नो टेलिग्राम च्यानलमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट सेयर गरेको छ । डेटामा माइक्रोसफ्टको सोर्स कोड रहेको छ ।
पोस्ट गरिएको स्क्रीनसटलाई ल्यापससले...