भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक, चिनियाँ ह्याकरको संलग्नताको आशंका

चैत २३ – भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन शुक्रबार ह्याक भएको छ ।  रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्...

सम्बन्धित सामग्री

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । आइतबारसम्म खुलिरहेको वेबसाइट सोमबार बिहान ह्याक भएको हो ।

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । आइतबारसम्म खुलिरहेको वेबसाइट सोमबार बिहान ह्याक भएको हो ।

शिक्षक किताबखानाको वेबसाइट ह्याक

२३ साउन, काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले  भने …

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयोगको वेबसाइटको डीएनएस रेकर्ड डाउन गरिएको छ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रेमश पोखरेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले डीएनएस रेकर्ड राखेको र त्यसलाई अहिले बन्द गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आफ्नो वेबसाइटको सर्भर आफै व्यवस्थापन गर्दै आएको छ ।...

सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

२० माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच …

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट ह्याक

२५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ । संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटी, बीआईटीलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फाराम भर्ने पेज मंगलबार ह्याक भएको हो । उक्त पेजमा ह्याकरले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गरेको छ । बीएससी सीएसआईटीको […]

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। ह्याकरको नियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चार जना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा...

थारु आयोगको वेबसाइट ह्याक

१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्‍याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्‍यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए । उनले भने, ‘ थारु आयोगको वेबसाइटमा […]