काठमाडौँः चिनियाँहरूले प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेको विषयमा नेपालीको संलग्नताको आशंका गरिएको छ।
शुक्रबार नेपाल आएका चिनियाँहरुले सरासर होटेल गएर शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म एटिएम बुथ लुट्दै हिँडेका थिए। उनीहरूले कुन बैंकको एटिएम कहाँ छ? होटलसम्म पैसा पुर्याउन कति समय लाग्छ? भन्ने सबै अध्ययन गरेर