काठमाडौं : प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्टमा अनावश्यक पोष्ट रिट्वीट भएको छ। र, ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको छ।पछिल्लो पटक फरक फरक तीनवटा असान्दर्भिक पोस्ट भएका छन्। आज विहान २ बजेर ४ मिनेटमा पहिलो रिट्वीट भएको छ। यस्तै तीन बजेर ४० मिनेटमा अर्को र ५ बजेर २७ मिनेटमा अर्को रिट्वीट भएको देखिएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवलायले ने प्राविधिक टोलीले हेरिरहेको बताएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले ह्याक भएको आशंका रहेको भन्दै प्राविधिक टोलीले