यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ

१२ साउन, काठमाडौं । पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल […]

सम्बन्धित सामग्री

सोसल मिडियामा कहिल्यै पनि क्लिक नगर्नुहोस् यस्ता लिंक, मोबाइल ह्याक हुनसक्छ

ह्याकर तथा साइबर ठगहरुले आम मानिसहरुलाई फसाउनका लागि विभिन्न खालका जाल बिछाइरहेका हुन्छन् । यद्यपि पछिल्लो केही समयदेखि इन्टरनेट प्रयोगकर्ताहरु इमेल तथा मेसेजमा आउने शंकास्पद लिंकहरुका विषयमा सचेत भैसकेका छन् । यस्तोमा ह्याकरहरुले भाइरसयुक्त त्यस्ता लिंकतर्फ प्रयोगकर्तालाई आकर्षित गर्नका लागि नयाँ तरिका अपनाउन थालेका छन् । सोसल मिडिया प्लाटर्फमहरुमा प्रयोगकर्ताले प्रायः समाचार आलेख तथा अन्य […]

भारतमा नेपाली राजदूतको जासुसी : के हो पेगासस ? मोबाइलमा कसरी प्रवेश गर्छ ?

काठमाडौं । केही दिनदेखि पेगासस अर्थात् जासुसी यन्त्र बजारमा चर्चाको विषय बनेको छ । पेगाससमार्फत टाढाबाटै प्रयोगकर्ताको मोबाइल ह्याक गर्न सकिने बताइन्छ । भारतसहित विश्वका कम्तीमा १० देशका प्रधानमन्त्री, मन्त्री, नेता, अभियन्ता, सुरक्षाकर्मी, पत्रकार जो कोहीमाथि स्मार्टफोनबाट निगरानी राखेको समाचार प्रकाशित भएपछि पेगासस चर्चाको विषय बनेको हो । कुनै पनि सरकारले सैनिक...

भारत सरकारले गर्‍यो ३ सय पत्रकार, वकिल, विपक्षी नेताको मोबाइल ह्याक गरी जासुसी

एजेन्सी।भारत सरकारमाथि पेगासस स्पायवेयरमार्फत ३ सय भारतीय पत्रकार, वकिल, सामाजिक कार्यकर्ता, विपक्षी नेता र व्यापारीको जासुसी गरेको आरोप लागेको छ।भारतीय न्यूज पोर्टल ‘द वायर’ ले सन् २०१७ देखि २०१९ को बीचमा भारत सरकारले पेगासस स्पायवेयर मार्फत उनीहरुको मोबाइल ह्याक गरी जासुसी गरेको दाबी गरेको छ।भारत सरकारले भने उक्त दाबीलाई गलत भनेको छ। पेगासस स्पायवेयर यसअघि पनि विवादमा आएको थियो।

साउदीका राजकुमारले जेफ वेजोसको मोबाइल ह्याक गरेपछि‍‍...

विश्वकै धनाड्य एवं अमेजनका मालिक जेफ वेजोसको मोबाइल सन् २०१८ मा ह्याक भएको थियो । साउदी अरेबियाका राजकुमार