खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो । चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रह...

सम्बन्धित सामग्री

सांस्कृतिक सम्पदा र फूलको सहर लुओयाङ

हेनान, चीन । चीनको नयाँ सहर हो हेनान प्रान्तको लुओयाङ । यो सहरमा मेट्रो रेल सञ्चालन भएको भर्खर तीन वर्ष पुग्दै छ । तर, यो सहर सांस्कृतिक सम्पदा र फूलहरूका लागि विश्वभरि नै प्रसिद्ध छ । चीनले तत्काल आफ्नो राष्ट्रिय फूलको बारेमा निक्र्योल गरेको छैन । कुनै समय चीनको राष्ट्रिय फूल मानिएको पेनी फ्लाओर (पेनी […]

पाटन दरबार क्षेत्र आसपासका केही परम्परागत घर र सांस्कृतिक सम्पदा अझै टेकोको भरमा

ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।  ...

नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा बेलायतद्वारा हस्तान्तरण

संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली...

विश्व सम्पदा स्थल :  कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

–पूर्णप्रसाद मिश्र, सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत […]

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् । टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न […]

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब २० करोड अनुदान

भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका …

सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतको ४२ अर्ब अनुदान

न्युज अफ नेपाल, काठमाडौ । नेपालका सांस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ सांस्कृतिक सम्पदा र एक सय तीन स्वास्थ्य परियोजना पुनर्निनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ (भवन)ले हस्ताक्षर गरेका छन्। विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री […]

साँस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनःनिर्माणका लागि भारतको ४२ अर्ब अनुदान

नेपालका साँस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनःनिर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ साँस्कृतिक सम्पदा र १०३ स्वास्थ्य परियोजना पुनःनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र...

भक्तपुर नगरपालिकाभित्र १०८ सम्पदा पुन:निर्माण सम्पन्न

काठमाडौं : भक्तपुर नगरपालिकाभित्र १०८ वटा सांस्कृतिक सम्पदा पुन:निर्माण सम्पन्न भएको छ।वि.सं. २०७२ सालमा भूकम्पले क्षतिग्रस्त बनाएको सम्पदा पुन:निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्‌।उपप्रमुख जोशीका अनुसार नगरपालिका क्षेत्रका ११५ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएकाे थियो।‘सांस्कृतिक रूपमा यो नगरपालिका सम्पदाले भरिपूर्ण छ,’ उनले भनिन्‌, ‘१०८ वटाको पुन:निर्माण सम्पन्न गरिसकेका छौँ, बाँकी सम्पदा पनि छिट्टै बनाइसक्छौँ।’

भारतीय सहयोगमा थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै

न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीनवटा सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले २४ करोड ६ लाख आर्थिक सहयोग गर्ने भएको छ । सांस्कृतिक सम्पदा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना […]