कर्णाली सरकारमा कांग्रेसको ‘इन्ट्री’, फेरि मन्त्रालय टुक्र्याइयो

कर्णाली प्रदेश सरकारमा कांग्रेस पनि सहभागी भएको छ । कर्णालीमा एमाले र राप्रपा बाहिरिएपछि सत्तागठबन्धनको घटक कांग्रेस तीन मन्त्रीसहित बिहीबार सरकारमा गएको हो । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका...

सम्बन्धित सामग्री

कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताउनुभयो । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री […]

कर्णाली सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त

सुर्खेत – कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीको आजै शपथ हुनेछ। मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई […]

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

सुर्खेत - नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ । जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्न...

कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय

२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि […]

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

कर्णाली सरकारमा माओवादीले खोज्यो सम्मानजक उपस्थिति

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि मन्त्रालयको भागबण्डा बारे टुंग्याउने जिम्मेवारी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले मन्त्रालयको भागबण्डाबारे सरकारसँग छलफल गरी निर्णय लिने जिम्मे संसदीय दलका नेतालाई दिएको हो ।साथै बैठकले सत्ता गठबन्धनका दलहरुमा सांसद संख्याका आधारमा सम्मानजनक सहभागिता […]

कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस

सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।  आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । ‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्

कर्णाली सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठल...

कर्णाली प्रदेश सरकारमा प्रचण्ड–माधव पक्षकै पकड

पंखबहादुर शाहीसुर्खेत । नेपाल कम्यृनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा कर्णाली प्रदेश सरकारमा नेकपाको प्रचण्ड–माधव पक्षले आफ्नो पकड बढाएको छ ।कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड—माधव’  पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर