पंखबहादुर शाहीसुर्खेत । नेपाल कम्यृनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा कर्णाली प्रदेश सरकारमा नेकपाको प्रचण्ड–माधव पक्षले आफ्नो पकड बढाएको छ ।कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड—माधव’ पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर