कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताउनुभयो । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

अलमलमा मुख्यमन्त्री शर्मा, अन्योलमा कांग्रेस–एमाले

मुख्यमन्त्री राजकुमार शर्माले निर्णय लिन नसक्दा कर्णाली प्रदेश सरकार केन्द्र सरकारको समीकरण विपरीत छ । एमाले सरकारमा सहभागी छ तर कांग्रेस बाहिरै छ । कांग्रेसलाई सरकारमा ल्याउँदा आफ्नो पद गुम्ने डर मुख्यमन्त्री शर्मालाई छ ।

एमालेबाट सरकारमा सहभागी मन्त्री बाहिरिए

कर्णाली प्रदेश सरकार फेरिने निश्चितसुर्खेत-कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा एमालेबाट सहभागी प्रकाश ज्वाला, दल रावत र नन्दसिंह बुढाले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष सामूहिक राजीनामा दिएका हुन् ।ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, रावल सामाजिक विकास मन्त्री र बुढा उद्योग पर्यटन वन तथा […]