कर्णाली सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठल...

सम्बन्धित सामग्री

कर्णाली सरकारमा कांग्रेसको ‘इन्ट्री’, फेरि मन्त्रालय टुक्र्याइयो

कर्णाली प्रदेश सरकारमा कांग्रेस पनि सहभागी भएको छ । कर्णालीमा एमाले र राप्रपा बाहिरिएपछि सत्तागठबन्धनको घटक कांग्रेस तीन मन्त्रीसहित बिहीबार सरकारमा गएको हो । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका...

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।...

कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।  जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम […] The post कर्णाली सरकारमा कांग्रेसका आज तीन मन्त्रीले सपथ लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब चाँडै कर्णाली सरकारमा कांग्रेस देख्नुहुनेछ : उपप्रधानमन्त्री खड्का

सुर्खेत। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताएका छन् । उनका अनुसार मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएको जिकिर गर्दै सो बारेमा आन्तरिक छलफल चलिरहेकाले ढिलाई भएकाे हाे । यद्दपी, अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले […]

अनुभव बटुले पनि कर्णालीका नेताहरू संघीय सरकारमा अट्न सकेनन्: जीवनबहादुर शाही

वीरेन्द्रनगर- नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेकोमा टिप्पणी गरेका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे। ‘कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्’, उनले भने, ‘तथापि मङ्गलबार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषदमा कर्णाली […]

कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला […]

कर्णाली सरकारमा कांग्रेसका नयाँ दुई मन्त्रीलाई १३ बुँदे आचारसंहिता

सुर्खेत : नेपाल कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा जाने मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ।कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरे सँगै आचारसंहिता बनाएको हो।कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृ

कर्णाली सरकारमा सहभागी हुने कांग्रेसका २ मन्त्रीको शपथ आइतबार

कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको शपथ ग्रहण आइतबार हुने भएको छ । कांग्रेस संसदीय दलको बैठकले शुक्रबार (आज) औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो

दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने

कर्णाली / कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका एक नेताका अनुसार दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेताका अनुसार अहिले कांग्रेस सरकारमा... The post दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने appeared first on Purbeli News.

कर्णालीमा कांग्रेस तत्काल सरकारमा नजाने

सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस तेस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको कांग्रेससँग सरकार टिकाउन र गिराउन सक्ने तागत छ। जम्मा ६ सदस्य मात्र भएको कांग्रेसको साथ र सहयोग नभएपछि वर्तमान सरकारले निरन्तरता पाउन वा नयाँ सरकार बनाउन मुस्किल छ।कांग्रेसले बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकारका पक्षमा उभिएको एक महिना वितिसक्दा पनि उसको सरकारमा सहभागीता छैन। सरकारलाई समर्थन गरेर सत्तापक्षमा भएपनि हालसम्म प्रदेशसभामा प्रतिपक्षकै सिटमा बसेको कांग्रेसल