नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि मन्त्रालयको भागबण्डा बारे टुंग्याउने जिम्मेवारी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले मन्त्रालयको भागबण्डाबारे सरकारसँग छलफल गरी निर्णय लिने जिम्मे संसदीय दलका नेतालाई दिएको हो ।साथै बैठकले सत्ता गठबन्धनका दलहरुमा सांसद संख्याका आधारमा सम्मानजनक सहभागिता […]