कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस

सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।  आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । ‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गरेका हुन्।

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।...

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली […]

कांग्रेस हुम्लाद्धारा संघ र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

सिमकोट – आगामी मङ्सीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि हुम्ला जिल्लाबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नाम सिफारिस गर्ने भएकाे छ। कांग्रेस जिल्ला कार्य समितिको बैठकले पार्टी केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई प्रदेश र संघका लागि प्रत्यक्षतर्फ एकल रूपमा नाम सिफारिस गरेकाे हाे। मुख्यमन्त्री शाहीलाई […]

प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सल्यानबाट प्रकाश ज्वालाको नाम सिफारिस

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो ।सो पार्टीका जिल्ला सचिव रमेश गौतमका अनुसार समानुपातिकतर्फ भने दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा (क) र (ख) का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका ९ जना सिफारिस

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।    एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरक

एमाले कर्णाली प्रदेश कमिटीद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना सिफारिस

सिमकोट – नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ। प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो। एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको उपस्थितिमा बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको […]

राष्ट्रियसभा निर्वाचनः एमाले कर्णाली प्रदेशले गर्‍यो ९ जनाको नाम सिफारिस

नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन

काठमाडौँ । नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो । सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस केही दिन अघि कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा […]

कर्णाली सरकारमा कांग्रेसद्वारा दुईजनाको नाम सिफारिस

नेपाली कांग्र्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीको संसदीय दलले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम सिफारिस गरेको हो ।