नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उहाँले जिकिर गर्नुभयो । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य […]

सम्बन्धित सामग्री

भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन र स्वास्थ्य उपचार सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न चीन सरकारको थप सहयोग र सहकार्य चाहेको बताए ।

यौनहिंसा पीडित बालिकालाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग

कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य

झलनाथको उपचार खर्च नबेहोर्न माग गर्दै सर्वोच्चमा रिट

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् । उनले खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने […]

महामन्त्री सिंहद्वारा बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतमा उपचाररत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्ति प्रकाशित गरी भट्टराईको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराई मंगलबार नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना हुनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ, ‘जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ हस्पिटलमा स्वास्थ्य उपचार गराई रहनुभएको छ । हामीले उहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

हात हल्लाउँदै आए, नबोली निस्किए प्रधानमन्त्री

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । ओली दुई

‘मेरो स्वास्थ्य अवस्था हेर्दै थाहा भइहाल्यो होला नि !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी स्वदेश फर्केका छन् । आज थाई एयरवेजको

स्वास्थ्य परीक्षणपछि ओली आज स्वदेश फर्किँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली स्वास्थ्य उपचार गरी बिहीबार स्वदेश फर्कँदैछन्। ओली साढे १२ बजे त्रिभुवन