हात हल्लाउँदै आए, नबोली निस्किए प्रधानमन्त्री

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । ओली दुई

सम्बन्धित सामग्री

हात हल्लाउँदै अदालत गएका टोपबहादुर घोसेमुन्टो लगाएर निस्किए

गम्भीर अभियोगमा मुछिएर हिरासत बस्नु परे पनि उनको अनुहारमा मुस्कान हराएको थिएन ।

प्रचण्डलाई बधाई दिएर निस्किए देउवा

काठमाडौं- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भ...

नलबारीका नमिल्दा दुई दृश्य : कहाँ राप्रपा, कहाँ रेखा थापा !

दर्शकदीर्घाभन्दा बाहिरपट्टि सेल्फी खिच्न चाहने, अनि टिकटक बनाउने युवतीहरूको निर्विकल्प छनोट बनिहालिन् रेखा । उनी भुइँतलामा छिरिन्, त्यस मास्तिरका तलाहरूमा पसेर आमाहरूलाई अंकमाल गर्न थालिन् । नानीबाबुहरूलाई काखमा लिएर चुम्न थालिन् । स्कुले केटीहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिइन् । नजिकैको ब्युटिपार्लर र कस्मेटिक पसलबाट एक हूल युवती हुरुरुरु निस्किए ।

माओवादी केन्द्र ब्युँतिएपछि पेरिसडाँडाको दृश्य

२५ फागुन, काठमाडौं । बिहान ११ बजे नेकपा एमाले नेता गंगालाल तुलाधर हात जोड्दै कार्यकक्षबाट निस्किए । नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडाको प्रांगणमा उभिएर कार्यालयका कर्मचारीहरुसंग सामूहिक फोटो खिचाए । अर्का कार्यालय सचिव श्रीराम ढकालसँग तुलाधरले …

जब हत्यारा डीआईजीप्रति साथीको चित्त पग्लिएन…

८ साउन, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सदरखोर डिल्लीबजारबाट निस्किए । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले पूर्वनिर्धारित जन्मकैदको सजाय ‘चर्को पर्न गएको आफ्नो चित्तमा लागेको’ भन्दै सजाय …

महरा छुट्दा डिल्लीबजार कारागार परिसरमा एमसिसीविरुद्ध नाराबाजी

काठमाडौं : जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमवार सफाई पाएसँगै रातो कार हुँदै निस्किए कारागारबाट। कारागारबाट बा १८च ४०० को रातो कारमा बाहिरिएका महरालाई धेरैले हाई हाई गरे। प्रतिनिधि सभाबाट एमसिसी पास गर्न नदिनमा महराको हात रहेको कारणले उनलाई जेल पठाइएको कतिपयले आरोप लगाउँदै आएका छन्। यही आरोपमा

जब कलियुगका रामबाबु ‘हराम’ बनेर निस्किए !

२४ पुस, काठमाडौं । सर्लाहीका करपुरी ठाकुर अहिले कन्पारामा हात राखेर झोक्राउँदैछन् । जे भोग्दैछन्, यो उनलाई सपनाजस्तो लागिरहेको छ । 'के मैले साहुलाई कुनै दिन लाखौं लाख रुपैयाँ बुझाएको हुँ ? के महोत्तरीको १८ कठ्ठा …

अभ्यस्त हुन नसकेको पश्चिमा संस्कृति

कार्यालय पुगेर हाजिरी मेसिनमा बुढी औंला घुसारेर निकाल्दै थिएँ, ‘मेसिन’वालीको मधुर ‘थ्यान्क यू’ को स्वरसँगै ‘घिरिक्क’ आवाज सुनियो। भित्र शौचालयको ढोका खुलेको संकेत थियो त्यो। एक मित्र निस्किए, बाहिर आए र हतार हतार दाहिने हात तेर्स्याए, ‘हेलो सर !’ अप्ठ्यारो लागी लागी हात...

माधव नेपालको प्रशंसामा प्रचण्डले खर्चिए यस्ता शब्द

१६ मंसिर, काठमाडौं । पेप्सीकोला चोकमा शनिबार बिहानै एमालेको कोणसभा चल्दै थियो । यस क्षेत्रका उम्मेदवार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल टाटा मोबाइलमा उभिएर चारैतिर हात हल्लाइरहेका थिए । यत्तिकैमा नजिकै एउटा भीआइपी गाडी रोकियो । गाडीबाट निस्किए एमाओवादी अध्यक्ष प्रचण्ड । उनलाई देख्नासाथ एमाले कार्यकर्ताहरुको उत्साह बढ्यो । उनीहरुले ताली …