बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री […]
नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेर
काठमाडौं : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्किँदैछन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनी नेपाल फर्किन लागेका हुन्।
सरकार परिवर्तन भएसँगै देउवा सरकारले केपी शर्मा ओली सरकारको समयमा राजनीतिक नियुक्ती पाएर राजदूत बनेकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा सरकारले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आइतबार बिहान ११ बजे स्वदेश फर्किँदै छन्।
असार ५ मा चीनको औपचारिक भ्रमणमा प्रस्थान गरेका प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी ल्हासाबाट काठमाडौं फर्किने छन्। चीनमा भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ प्रधानमन्त्र लि खछ्याङलगायतसँग उच्च स्तरीय भे...