सिंगापुरबाट फर्किएपछि ओलीले भने : मेरो स्वास्थ्य सामान्य छ, चिन्ता गर्नेलाई धन्यवाद :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पछि स्वदेश फर्किएका छन्। १० दिन सिंगापुरमा स्वास्थ्य परीक्षण र आराम गरी फर्किएका ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन्। आज मध्यान्ह स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा स्वास्थ्य अवस्थाकाबारे जानकारी नदिए पनि सामाजिक सञ्जाल ट्विटरमार्फत स्वास्थ्य सामान्य रहेको जानकारी गराएका

सम्बन्धित सामग्री