रुसी विद्यार्थीलाई युद्धको आवश्यकता सिकाइँदै

मस्को । रुसको शिक्षा मन्त्रालयले मुलुकभरिका विद्यालयका बालबालिकाहरूलाई युक्रेनमा स्वाधीनता मिसन अर्थात् युद्ध किन आवश्यक छ भन्ने विषयमा भर्चुअल पाठ पढाउने घोषणा गरेको छ । स्थानीय समयानुसार बिहीबार मध्याह्न उक्त पाठ प्रसारण गरिने कार्यक्रम छ । विद्यार्थीलगायत दर्शकहरूलाई रुसका लागि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को खतरा र रुस किन पूर्वी युक्रेनका...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजको मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक नीति र पाठ्यक्रम रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। नेकपा एमालेका नेता भीम रावले गणतन्त्रविरुद्धको डिजाइन भनेर प्रधानमन्त्रीले बालकुमारी घटना अन्तै मोड्न खोजेको आरोप लगाएका छन्। युद्धका कारण रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ। फागुन ७गतेसम्म बुटवल–पाल्पा सडकखण्ड राति १०देखि विहान ४ बजेसम्म बन्द हुने भएको छ।

युक्रेनमा तत्काल ठूलो आक्रमण गर्ने याेजना छैन : भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको बताउनुभएको छ । कजाकस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उहाँले रुसको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको भन्दै अहिले ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ । रूसले युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि पुटिनले यस्तो बताउनुभएको हो । गएको फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट स...

युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमणको योजना छैन्: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ । उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि सञ्चारकमीसँग उहाँले अहिले युक्रेनमा ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभयो । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक रहेको उहाँको भनाइ छ […]

युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।”रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् ।&n

ग्यासको अभावमा ‘कठिन निर्णयहरू’ गर्दै जर्मनी

इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन सामाजिक अवस्था’ को सामना गर्ने भएको छ। आर्थिकमन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, ‘पर्याप्त ग्यास नहुँदा ग्यासको आवश्यकता पर्ने कुनै-कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ।’ बिहीबार हाबेकले रुसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्यास योजनाअन्तर्गत सतर्कता स्तर बढाएका थिए। गत हप्ता रुसी ऊर्जा कम्पनी […]

रुस–युक्रेन संकटलाई रोक्न के अमेरिका सफल होला त ?

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन तीन चिज गर्नका लागि युरोप पुगेका छन् ।उनी युक्रेनलाई आश्वस्त गर्न चाहन्थे कि रुसी सैन्य खतराविरुद्ध अमेरिकाले उसको समर्थन गर्नेछ, यदि आवश्यकता परे सहयोगीबीच एकजुट र आक्रामक प्रतिक्रियाका लागि अमेरिकाले सहयोग हासिल गर्नेछन् र कुटनीतिक हलका लागि आफ्नो रुसी समकक्षीसँग बस्नेछन् वा कम्तीमा यस्तो देखाउनेछन् जसले यो नलागोस् कि अमेरिकाले कूटनीति छोडिरहेको छ ।यो स्पष्ट रुपमा हतारमा गरिएको भ्रमण हो ।अमेरिकी अधिकारीसँग युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र वि

पुटिन कुनै समय ट्याक्सी चलाउँथे

एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् । सोभियत संघको विघटनपछि रुस चरम आर्थिक संकटमा परेको थियो । रोजगारीका अवसरहरु बन्द भएका थिए । त्यतिबेला आफ्नो आवश्यकता पूर्ति गर्न पुटिनले ट्याक्सी चलाउन थालेको रुसी समाचार एजेन्सी आरआइए नोभोस्टीलाई […]

चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

काठमाडौं : फ्रेञ्च ओपन महिला एकलको उपाधि  चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन्। पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन्।क्रेजसिकोभाले पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो।तर तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारि

जनवादी केन्द्रीयताः आवश्यकता कि विरालो बाँध्‍ने प्रथा ?

रुसी अक्टोवर क्रान्तिका नायक लेनिनले बनाएको कम्युनिष्ट पार्टी सञ्चालनको प्रमुख सिद्धान्त जनवादी केन्द्रियतालाई संसारका सबैजसो कम्युनिष्ट पार्टीले मान्दै आएका छन् । नेपालमा पनि यसको विभिन्न हिसाबले बहस–पैरबी र प्रयोग हुदै आएको छ । सात दशकभन्दा लामो नेपाली कम्युनिष्ट आन्दोलनको बिभिन्न कालखण्डमा जनवादी केन्द्रियता विवादित पनि बन्दै आएको छ । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० […]