काठमाडौँ– इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यास अभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्नुपर्ने एकजना जर्मन मन्त्रीले चेतावनी दिएका छन् । अर्थमन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, ‘पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।’ हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर […]