इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन सामाजिक अवस्था’ को सामना गर्ने भएको छ। आर्थिकमन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, ‘पर्याप्त ग्यास नहुँदा ग्यासको आवश्यकता पर्ने कुनै-कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ।’ बिहीबार हाबेकले रुसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्यास योजनाअन्तर्गत सतर्कता स्तर बढाएका थिए। गत हप्ता रुसी ऊर्जा कम्पनी […]